नेपालको आन्दोलनमा सहभागी नहुन बेलायतको आग्रह

लन्डन- संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो। बेलायतको मन्त्रालयले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई राजनैतिक गतिविधिदेखि टाढै रहन समेत आग्रह गरेको छ। विधान संशोधनको बिषयलाई लिएर उब्जेका बिवादले उत्पन्न गर्न सक्ने राजनीतिक अस्थिरतालाई संकेत गर्दै … Continue reading नेपालको आन्दोलनमा सहभागी नहुन बेलायतको आग्रह